सारिका र विमलको ‘रहस्य’ मा के छ ? (भिडियोसहित)

Surya

काठमाडौं । गायक सुर्य खड्का गीत संगीतमा सफल कलाकार मानिन्छन् । उनले एकपछि अर्को हिट गीत बजारमा ल्याउने गरेका खड्काका गीतलाई दर्शक स्रोताले पनि अत्याधिक रुचाएका छन् ।

यसैक्रममा युवा गायक महेन्द्र न्यौपानेको लोकदोहोरी गीत ‘रहस्य’ बजारमा आएको छ । शिव अखेलीको शब्द रहेको गीतमा संगीत सुर्य खड्काले नै भरेका छन् ।

गुराँस मुभिजले बजार व्यवस्थापन गरेको गीतमा गायक खड्का र पूर्णकला विसीको आवाज रहेको छ । प्रकाश भट्टद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय बिमल अधिकारी र सारिका के।सीले अभिनय गरेका छन् ।

गीत खड्काकै युटुव च्यानलमार्फत बजारमा आएको हो ।

 

Video

प्रतिकृया दिनुहोस