यस्तो बन्यो चलचित्र ‘अदालत’ को फष्टलुक

Adalat 780x405

काठमाडौं । चलचित्र ‘अदालत’को फष्टलुक सार्वजनिक भएको छ ।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खड्का आदिको मुख्य भुमि रहेको छ ।

फागुन २४ गतेबाट देशभरिका हलहरूमा फिल्म प्रदर्शन हुने भएको हो । फिल्मलाई लेखन तथा निर्देशन दिनेश लिङ्देनले गरेका छन् । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...