‘कान्छीको डिम्पल’ मा एलिशा र शिशिरको यस्तो रोमान्स ? (भिडियोसहित)

1

काठमाडाैं । नेपाल आइडल सिजन-१ का सेकेण्ड रनरअप प्रताप दास र मेलिना राईकाे स्वरमा रहेकाे ‘कान्छीको डिम्पल’ बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

जुनी रानाको शब्द र बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा प्रताप र मेलिनाले स्वर दिएका हुन् । गीतमा अहिलेकी चर्चित मोडल एलिशा राई र शिशिर श्रेष्ठलाई फिचरिङ गराइएको छ ।

जनता म्युजिकको युट्युब च्यानलबाट ‘कान्छीको डिम्पल‘’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो । म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् ।

सम्पादन अमृत चापागाइँले गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।

 

Video

प्रतिकृया दिनुहोस