‘झ्याप्पै तिमीलाई’मा यसरी नाचिन् एलिशा (भिडियोसहित)

Alisha jyapai timilai

काठमाडौं । नायिका एलिशा राईले अभिनय एवं नृत्य गरेका एक म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।

चर्चित डान्स ग्रुप भिमफेदी गाईजसँगको धमाकेदार नृत्य रहेको यस भिडियो सोमबार सार्वजनिक भएको हो ।

‘झ्याप्पै तिमीलाई’ बोलको सो गीतमा पूर्व तामाङको स्वर रहेको छ भने निर्मल पूरी (भोगी)को शव्द तथा बबुल गिरीको संगीत र एरेन्ज रहेको छ । यस्तै भिडियोमा पवन सुस्लिङको छायांकन निर्मल लामाको निर्देशन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...