चलचित्र ‘रणवीर’को टिजर सार्वजनिक (टिजरसहित)

Ranveer

विराटनगर । आउँदो माघ १८ गतेबाट प्रदर्शनका लागि तयार रहेको चलचित्र ‘रणवीर’को टिजर सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक टिजरमा नायक सुशिल सिटौला, खलनायक प्रशान्त ताम्राकारलाई देखाइएको छ ।

टिजरमा सुशिललाई आक्रोशित मुद्रामा देखाइएको छ । चलचित्रमा सुशिल र प्रशान्तबाहेक शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ भने गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन यस फिल्म बनेको छ ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मी निर्माणमा बनेको यस चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...