‘तिम्रो नयन’ सार्वजनिक (भिडियोसहित)

Alisha rai

विराटनगर । गायक धिरज राईको चर्चित गीत ‘तिम्रा नयन’लाई भिडियोमा उतारिएको छ ।

नायिका तथा अहिलेकी व्यस्त एवं चर्चित नायिका एलिशा राईको अभिनय रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक धिरजकै शव्द तथा संगीत बनेको सो गीतको भिडियोमा एलिशालाई मोडल विशाल गुरुङले साथ दिएका छन् ।

शिभराम श्रेष्ठको छायांकनमा बनेको सो भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका हुन् भने सम्पादन पनि निर्देशक पौडेलले नै गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...