‘तिम्रो आँखा गाजलु’ भिडियोसहित

Durgesh and shilpa

विराटनगर । ‘तिम्रो आँखा गाजलु’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा मोडल दुर्गेश थापा र नायिका शिल्पा पोखरेलको अभिनय रहेको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दुर्गेश शिल्पाको पछि लागेको देखाइएको छ । भिडियोलाई क्रान्ति कसीले निर्देशन गरेका हुन् भने करण चैसिरले सिनेमाटोग्राफी गरेका हुन् ।

यस्तै गीतमा भने कर्णराज गिरीको आवाज रहेको छ । जीवन बीसीको शव्द रचना तथा कर्णराज गिरीकै संगीत रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...