ज्योतिषले दिए धुर्मुस-सुन्तलीलाई यस्तो सल्लाह

Jum

काठमाडौं । हाँस्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरे यतिबेला चलचित्र निर्माणमा व्यस्त छन् ।

उनीहरुले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ । सिनेमाको लागि कलाकार छनौट देखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेको र मंसिर १४ गते यो सिनेमाको आधिकारिक घोषणा गरिने भएको छ । सिनेमाको नाम भने फाईनल भईसकेको छैन ।

यस अघि सिनेमाको नाम एन्टिभाईरस राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषीको सल्लाह भएका कारण अहिलेसम्म सिनेमाको नाम फाईनल हुन सकेको छैन ।

यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन् भने अन्य कलाकारको जानकारी १४ गते गराईने स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...