‘तिम्रो मनको नगरीमा’को म्युजिक भिडियो सार्वजनिक

Pramod 2

काठमाडौं । गायक प्रमोद खरेलले फेरी नयाँ गीत सार्वजनिक गरेका छन् । उनको ‘तिम्रो मनको नगरीमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उनको गीतमा प्रेम र पीडा मिसिएको छ । गीतमा दीपक चन्द ठकुरीका शब्द र किरणबम ठकुरीको संगीत रहेको छ ।

गीतको भिडियोमा मुक्ति गौत्तम र सुधा देवकोटा फिचरिङमा रहेका छन् । प्रियसी म्युजिकले निमार्ण गरेको भिडियोमा उत्तम हुमागार्इँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...