प्रियंका चोपडाको नेपाली भाषाको चलचित्र ‘पाहुना’को ट्रेलर सार्वजनिक

Pahuna realese

काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको सिक्किमिज चलचित्र ‘पाहुना’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेत्री चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो । ट्रेलरमा द्वन्दकालमा नेपालबाट बुवा आमासंग छुटेका दिदी र दाइको संघर्ष देखाइएको अनुमान लगुना सकिन्छ । नेपाली भाषामा अंग्रेजी सब टाइटल हाली ट्रेलर रिलिज गरिएको हो । फिल्म डिसेम्बर ७ देखि भारतमा रिलिज हुनेछ ।

फिल्म ‘पाहुना’मा इशिका गुरुङ, अनमोल लिम्बू, मंजु केसी, सरन राई, बिनोद प्रधान, उत्तम प्रधान लगायतका कलाकारको अभिनय रहेको छ भने पाखी ए त्य्रेवालाले फिल्मको निर्देशन गरेका हुन् ।

 

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...