‘वर्षे भेल झैँ’ म्युजिक भिडियो सार्वजनिक

Barkhe bhel

काठमाडौं । सञ्चारकर्मी तथा रेडियो प्रस्तोता कमला अधिकारी अभिनित ‘वर्षे भेल झैँ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काव्य म्युजिक सेन्टरको उत्पादन रहेको एल्बममा कमलासँगै शिवराम भण्डारी र सुनिता श्रेष्ठको पनि अभिनय छ ।

रमेश श्रेष्ठको शब्द संगीत रहेको एल्बममा काव्य आचार्यको स्वर छ । म्युजिक भिडियो रमेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...