वरुण नताशासँग बिहे गर्दै

Untitled 1 28 768x366

काठमाडौं । वरुण धवनले आफ्नी प्रेमिकाबारे खुलेर कुरा गरेका छन् ।

वरुणले आफू र नताशा दलाल स्कुले जीवनदेखि नै प्रेममा रहेको र अब बिहे गर्ने तयारीमा पुगेको बताएका छन् ।

वरुण र नताशा प्रायः सँगै देखिँदै आएका छन् । चर्चित निर्देशक डेभिड धवनका छोरा वरुण अहिलेका क्रियाशील स्टारमध्ये सफल हिरोमा पर्छन् । हालै वरुण अभिनीत सुई धारा रिलिज भएको थियो ।

नताशा र वरुणको सम्बन्धलाई उनीहरूको परिवारले स्विकारिसकेको छ । वरुण सन् २०१९ को सुरुवातमै नताशालाई बेहुली बनाउने सुरमा रहेको भारतीय अनलाइन मिडियाले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...