आज महाकवि देवकोटाको ११० औं जयन्ती मनाइँदै

Laxmi prasad devkota munamadan c0m5rhlppy

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्ती बुधबार मुलुकभर मनाइँदैछ । साहित्यिक संघ, संस्था तथा साहित्यकाहरुले विभिन्न कार्यक्रम गरी देवकोटा जयन्ती मनाइहेका छन् ।

प्रधानमन्त्री निवासमा समेत दिउँसो देवकोटा जयन्ती कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यक्रम छ ।

महाकवि लक्षमीप्रसाद देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान छ । नेपाली सहाहित्यमा उनका साकुन्तल, सुलोचना, प्रमीथस, वनकुसुम, पृथ्वीराज चौहान लगायतका महाकाव्य छन् । शिक्षामन्त्री समेत भएका देवकोटाको सयौं कृति प्रकाशित छन् । उनको मुनामदन खण्डकाव्य निकै चर्चित छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...