आफ्नै घरमा आगो लगाउने पुन पक्राउ

Pakrau

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–७, लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा पक्राउ परेको छ ।

पुनले रक्सी खाएर घरमा आगो लगाउँदा घर जलेर नष्ट भएको हो । आगालागीबाट झण्डै ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

पुनलाई इलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...