कात्तिक भित्रै १० देशका राजदुत सिफारिस हुँदै

Prime ministers offce

काठमाडौं । सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।

रिक्त रहेका चार र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मंसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफारिसका लागि गृहकार्य भईरहेको छ ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् ।

तीन महिनापछि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...