सुन-चाँदीको मूल्य बढ्यो

Gold

काठमाडौं । साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएपनि शुक्रवार नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रवार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएपनि शुक्रवार चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...