अझैं चिनीको मुल्य अन्यौल

Chini

काठमाडौं । चिनीका मुल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव सहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखासमितिले थन्क्याएको छ ।

दशैँ तिहार र सभापतिको विदेश भ्रमण देखाउदै समितिको बैठक नबस्दा प्रतिवेदन थन्किएको हो । समितिले चिनिबारे अध्ययन गर्न पुर्व वानिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपमिति गठन गरेको थियो ।

यसले मन्त्री परिषदको निर्णयबाट लगाइएको चिनि आयातको परिणात्क बन्देज हटाउने ,मुल्य घटाउने सरकारलाई निर्देशन र निर्णय प्रक्रियामा संलग्न सरकारी अधिकारीमाथि छानविन गर्न अख्तियार अनुसन्धान आयोगलाई अनुुसन्धान दिनुपर्ने सुझाव पेश गरेको थियो ।

पैतिवेदन समितिका सभापति भरत शाहलाई बुझाए २२ दिन बितिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...