दुई किशोरी सवार स्कुटी कारसँग जुध्दा

1

काठमाडौं । काठमाडौंको बालकुमारीस्थित पुलपारी स्कुटी दुर्घटना भएको छ । गलत दिशाबाट आएको स्कुटी सडकमा गुडिरहेको कारसँग ठोकिएको थियो ।

/uploads/kartik/2.jpgबा७ च६९७५ नम्बरको कारसँग बा९३ प१४४८ नम्बरको स्कुटी ठोकिँदा दुईजना गम्भीर घाइते भएका छन् । स्कुटीमा सवार किशोरीको नाम खुल्न सकेको छैन । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...