जुवाको खाल बाट दुई लाखसहित २२ जुवाडे पक्राउ

Juwade photo 1

बारा । निजगढ नगरपािलका–१ भरतगंज शिंगोलबाट प्रहरीले बुधबार राती २२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

केहि समय देखि शिंगोलमा ठुलो जुवाको खाल संचालनमा रहेको सुचनाका आधारमा प्रहरीले छापामारी खालबाट रंगेहात २२ जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक रंजितसिहं राठोरले जानकारी दिएको छ ।

खालबाट अन्दाजी दुई लाख नगद समेत बरामत गरीएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...