१२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु

Godawari uvc5pgkmiw

ललितपुर । जावलाखेलमा १२ औं गोदावरी पुष्प मेला आजदेखि सुरु हुँदैछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ४८ वटा स्टल रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

तिहार तथा छठलाई लक्षीत गरी आयोजना हुन लागेको प्रदर्शनीमा ४५ जातका पूmल र विरुवाको प्रदर्शनीसहित बिक्री वितरण गरिने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

ललितपुरको जाउलाखेल फुटबल मैदानमा ४ दिनसम्म चल्ने पुष्प प्रदर्शनीमा ६० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...