नगार्जुनको बनक्षेत्र तपोवनद्वारा अतिक्रमण

Tapoban

काठमाडौं । सरकारले १३ वर्षअघि ओशो तपोवनलाई दिएको नगार्जुनको ३७ रोपनी बनक्षेत्र अतिक्रमण भएको छ ।

तपोवनले धार्मिक वनमा प्रतिकुल असर पर्ने संरचना ठ्ड्याउनका साथै सरकारी वन निजी बनाएर अतिक्रमण गरेको सरकारको आरोप छ ।

तपोवनले आफुखसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर आर्थिक मुनाफा हुनेखालका गतिविधि मात्र चलाएको शिवपुरी नागार्जुृन राष्ट्रिय निकुुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।

यस अघि १५ दिनेको म्याद दिनुपर्ने व्यवस्था अनुसार यसअघि नै त्यो मौका दिइएको तर स्पष्टीकरण चित्तबुझ्दो नआएको कुँवरको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...