प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार, अझै केही दिन अस्पतालमै

Kpoli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले बुधबार साँझ दिएको जानकारी अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जनाएको हो ।

छातिमा संक्रमण देखिएछि प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्रीको उपचारमा डा.अरुण सायमी, डा. दिब्या सिंह र डा. सन्तकुमार दास सहभागी छन् । यद्यपी ओली अझै केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...