मन्त्रालय अगाडी दैनिक धर्ना कार्यक्रम हुन थालेपछि...

Sangaya maila and samaneya parsasan

काठमाडौँ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी दैनिक धर्नाका कार्यक्रम हुन थालेपछि प्रहरीले कडाई गरेको छ ।

विभिन्न जिल्लाका अस्थायी, करार र ज्यालादारी कर्मचारीले २ सय ४० दिन काम गरेकालाई सरकारले स्थायी प्रक्रियामा सामेल गराउनुपर्ने भन्दै ३ दिन देखि धर्ना दिँदै आएका छन् ।

संघीय संरचनानुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितता माग गर्दै कार्यालय समयमा मन्त्रालयको प्रवेशद्वारमा दैनिक चार घण्टा धर्ना दिँदै आएपछि सुरक्षाकर्मीले कडाई गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...