यि ठाउँमा एक हप्ता पानी आउँदैन

Dhara

काठमाडौं । काठमाडौंको कुलेश्वर, कालिमाटी, सोल्टीमोड, वाफल, ताहाचल, टेकु, सस्बहाल, सुविधानगर, गैरीगाउँ, शान्तिनगर, श्रीनगर, आलोकनगर, शंखमुल रोड, कुरियागाउँ, बुद्धनगर, थापागाउँ, सी।डी।ओ। टोल, विनायकनगर, हनुमानस्थान लगायतका ठाउँमा एक हप्ता पानी नआउने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ ।

केयूकेएलका अनुसार बानेश्वर शाखा अन्तर्गत भक्तपुर बोडे खानीपानी प्रणालीबाट आएको मुख्य पाइपमा बानेश्वरमा पुल निर्माण गर्ने क्रममा क्षति भएकाले मर्मतको लागि कम्तीमा एक हप्ता लाग्नेछ । यो हप्ता बानेश्वर शाखा, मध्यपुर थिमी शाखा र त्रिपुरेश्वर शाखा अन्तर्गतका केही क्षेत्रमा पानी नआउने भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...