प्रधानमन्त्रीको स्वास्थ्यबारे भ्रम फैलाउने पक्राउ

Pakrau

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे अनर्गल प्रचार गरेको आरोपमा प्रहरीले एक अनलाईनका सम्पादकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथीभरा अनलाईन डट कमका सम्पादक हरि प्रसाद मानन्धर छन् ।

स्याङ्जाको हरिनाथ गाउँपालिका–५ का ४६ वर्षीय मानन्धर विरुद्ध विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ । अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीविरुद्ध कतिपय ब्यक्ति तथा अनलाईनले भ्रम फैलाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...