लाहानका नापी सर्वेक्षक दुई लाख घुससहित पक्राउ

Crop arest

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, लाहानमा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

चौधरीले नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरीदिने बाहानामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलिले पक्राउ गरेको हो ।

आयोगमा प्राप्त उजुरीको आधारमा बर्दिवासबाट गएको अख्तियारको टोलीले चौधरीलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...