प्रम ओलीको स्वास्थ्यमा सुधार हुँदै

Kpoli

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अवस्थामा क्रमिक रुपमा सुधार हुँदै आएको छ ।

छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा कमी देखिएपछि ओलीलाई सोमबार बिहान मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई कार्डियोलोजी विभागको आइसियूमा भर्ना गरिएको र अवस्थामा सुत्राधार हुँदै आएको अस्पताल प्रशासनले जानकारी गराएको हो ।

प्रधानमन्त्रीको उपचारमा मनमोहन मेमोरियल अस्पतालका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डा। अरुण सायमीको नेतृत्वमा डा। दिव्या सिंह र डा। सन्त दास सहित ३ सदस्यीय चिकित्सक टोली गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...