प्याङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

Jadi  buttiii

इलाम । युवा व्यवसायी नित्यानन्द दाहालले इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् ।

स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले १६ लाखको लागतमा आफ्नै घर छेउमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् ।

गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने उनले बताए । यो उद्योगमा धूपी, धसिङ्गरेबाहेक मेन्या क्यामोमाइल जस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने छ ।

धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...