माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु

Sab death lash1

मोरङ । विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा माटोको ढिस्काले पुरेर एक महिलाको मृत्यु भएको छ ।

घर नजीकै रहेको खोलामा माटो खन्ने क्रममा ढिस्को खसेर सोही स्थान बस्ने ३५ वर्षीया कञ्चन पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरिएर घाइते भएकी पासवानलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...