प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबार बिहान ४ बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

यसअघि आइतबार उनको स्वास्थ्यमा सुधार आएपछि आइतबार ३ बजे बसेको मन्त्रीपरिषदको बैठकमा सहभागी भएका थिए । उनलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको थियो ।

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन् । त्यसयता प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...