सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु

Accident jpg

सप्तरी । कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका-२ का ७५ वर्षिय बुलबुलदेवी यादवको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च ८११६ नं.को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका-२  पूर्व-पश्चिम राजमार्ग बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...