‘नामै काफी छ’ गीतको भिडियो सार्वजनिक

Pratap dash

विराटनगर । चर्चित रियालिटी शो नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रताप दास तथा रिता शंकरको स्वर रहेको ‘नामै काफी छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सीता माझीको शव्द तथा संगीत रहेको सो गीतको भिडियोमा नायिका नम्रता सापकोटा र दीपक कार्कीको नृत्य रहेको छ । बासु बरालको सिनेमाटोग्राफी रहेको सो भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...