घरेलु मदिरा १५ सय लिटर नष्ट

Madira nast

रौतहट । सोमबार रौतहटको चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यलयले १५ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

चन्द्रपुर नगरको विभिन्न वडा तथा टोलबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

चाडपर्व नजिकदै गर्दा घरेलु मदिराको कारण समाजमा विभिन्न घटना बढने गरेको भन्दै मदिरा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपि युवराज खड्काले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...