प्युठानमा अटो पल्टिँदा एकको मृत्यु, चार घाइते

Ato aaaacccc

बुटवल । उत्तरी प्युठानको नौबहिनी गाउँपालिका–६ मगरबासाको भिरमा अटोरिक्सा दुर्घटना भएको छ ।

दुर्घटनामा ५९ वर्षीया तारादेवी पुनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कालीदेवी घर्तीमगर, चालक लालबहादुर गिरी, गिरीका ४ वर्षीया छोरी स्मृति सृजना र एकवर्षीय छोरा सुजलर सौगात सामान्य घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...