जीप दुर्घटना २ जनाको मृत्यु

A

गुल्मी । बिहान भएको दुर्घटनामा २ जनाको ज्यान, २ जना घाइते भएका छन् ।

बाग्लुङको हटियाबाट गुल्मीको चन्द्रपुरका लागि छुटेको जीप बिहान साढे सातबजेतिर पल्टिएको प्रहरीले जनाएको छ । घटनामा जीपका साहु ३५ वर्षका लालबहादुर गुरुङ र ५२ वर्षका भरत गुरुङको ज्यान गएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका २ को गरगरे भीरबाट जीप पल्टिएको हो । जीप टुक्रा–टुक्रा भएकाले नम्बर थाहा हुन सकेको छैन । घटनास्थलमा प्रहरीको टोली पुग्दैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...