लहान चिनी मिलमाको एक मजदूरको मृत्यु

Dead body

लहान । सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर एक मजदूरको मृत्यु भएको छ ।

चिनी मिलमा काम गर्ने क्रममा आइतबार साँझ छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका-११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...