सिनेमा ‘लभ स्टेशन’को फर्स्ट लुक सार्वजनिक

Lovestation firstlook jix0i8rqy2

काठमाडौं । सिनेमा ‘लभ स्टेशन’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

असोज ११ गतेदेखि छायाकंन सुरु भएको यो सिनेमाको यतिबेला दार्जीलिङमा छायाकंन भइरहेको छ । यो सिनेमाको छायाकंन दार्जीलिङ र कालिङपोङपछि सिक्किम, फिक्कललगायतका स्थानमा छायाकंन गरिने छ ।

प्राप्त जानकारी अनुसार २ वटा गीतसहित सिनेमाको ५० प्रतिशत छायाकंन सकिएको छ ।

यो सिनेमालाई अभिनेता प्रदीप खड्काले निर्माता गोविन्द शाहीसँग मिलेर बनाएका हुन् । सिनेमामा प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।

यी दुई कलाकारका अलावा सिनेमामा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको पनि मुख्य भूमिका छ ।

काफिया फिल्म्स्को व्यानरमा काफिया शाही र कविरविक्रम शाहीले निर्माण गर्न लागेको यस सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...