‘मंसिर महिनामा’ बोलको गीत सार्वजनिक

Nishan bhattarai

काठमाडौँ । निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । ‘मंसिर महिनामा’ बोलको गीतमा आर।बि। लामाको शब्द तथा संगीत छ । रिकेश गुरुङको एरेञ्जमा बनेको गीत एकदमै दमदार बनेको छ ।

गीतसँगै गीतको भिडियो पनि दमदार बनेको छ । भिडियोमा निशानको पहिलो चर्चित गीत ‘भुन्टी’को पनि थोरै प्रसङ्ग जोडिएको छ । भिडियोमा निशानसँगै ‘भुन्टीगर्ल’ एलिसा राईको अभिनय छ । भिडियोको सुरुवातमै निशाले एलिसालाई ‘भुन्टी’ भनी सम्बोधन गर्छन् ।

निशान र एलिसाको केमेस्ट्रीलाई दर्शकले अत्याधिक रुचाएपछि सम्पादक एवं निर्देशक टेकेन्द्र शाहले यसमा पनि एलिसालाई नै समावेश गराएको बताए ।

राज मानन्धरको कोरियोग्राफी रहेको भिडियोमा रामकुमार केसीको सिनेम्याटोग्राफी छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...