‘तिम्रो फोटो’ ज्योती मगरको गीतमा ‘छमछमी’ र ‘बुगी वुगी’को ब्याटल (भिडियो)

Rabin bhujell

काठमाडौं । गायिका ज्योती मगर र हरि बिष्टको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ । ‘तिम्रो फोटो’ बोलको लोकदोहोरी गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा नेपाल टेलिभिजनबाट प्रशारण भएको डान्सिङ रियालिटी शो ‘छमछमी’ र एपी वानबाट प्रशारित रियालिटी शो ‘बुगी वुगी’ बीचको ब्याटल प्रस्तुत गरिएको छ ।

गीतमा हरि बिष्टको शव्द तथा संगीत छ भने निर्देशन पनि गायक आफैंले गरेका छन् । यसैगरी ‘छमछमी’ का लागि कुलमान नेपालीले कोरियोग्राफी गरेका छन् भने ‘बुगी वुगी’का लागि नरेशवीर सिंहले कोरियोग्राफी गरेका छन् ।

छमछमीका शेखर घर्ती, मनिता राईले भिडियोमा नृत्य गरेका छन् भने बुगी वुगीका रविन भुजेल र सृष्टि महर्जनले नृत्य गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...