‘कान्छी र्याई र्याई’ बोलको म्युजिक भिडियो सार्वजनिक

Shilpa

विराटनगर । नायिका शिल्पा पोखरेल आजभोलि फिल्मभन्दा पनि म्युजिक भिडियोतिर धेर छाउन थालेकी छन् । उनी अभिनति ‘कान्छी र्याइ र्याइ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक भएको सो गीतको भिडियोमा गायक कुमार शर्माले शिल्पालाई जिस्काउँदै गरेको देख्न सकिन्छ । शिल्पालाई अभिनयमा साथ दिँदै गायक कुमार शिल्पाको पछि लागेको देखिएको छ ।

सो गीतमा गायक कुमारकै शव्द तथा संगीत छ भने भिडियो निर्देशन गरेका छन् अर्जुन अधिकारीले । यस्तै सम्पादन गर्ने काम पदम तिमिल्सिनाले गरेका छन भने भिडियोलाई सरोज अधिकारीले खिचेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...