‘मेरो सपना’ सार्वननिक (भिडीयोसहित)

Mero sapna

काठमाडौं । नवप्रतिभा जेबि रबिन चन्दले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘मेरो सपना’ बोलको गीतमा रबिन चन्दको शब्द तथा स्वर छ । स्वरमा उनलाई गायिका पुर्णकला बिसीले साथ दिएकी छन् ।

सुर्य बिरही साउदको लयमा तयार भएको सुमधुर गीतको भिडियो अत्यन्त सुन्दर बनेको छ । भिम थापाको निर्देशनमा बनेको भिडियोमा बासु बरालको सिनेम्याटोग्राफी छ ।

खप्तड फिल्म्सले पोस्ट प्रोडक्सनको काम गरेको भिडियोलाई प्रविण रेश्मी मगरको सम्पादन छ । भिडियोमा जेबि रबिन चन्दको साथमा साया भण्डारी र मुकुन्द देउवाको अभिनय छ ।

Video

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संघर्षले यसरी मोडियो विष्णुमायाको जीवनको बाटो

Bishnumaya pariyar

काठमाडौं । ‘वी डिसाइडेट टु डिक्लियर अवार्ड विष्णुमाया डे इन सेप्टेम्बर २७ ।’ लुइस भिल्ले स्टेटका ...