नेपालकै पहिलो विश्वकर्मा बाबाको भजन सार्वजनिक (हेरौं भिडीयो)

Shivhar vishwakarma

काठमाडौं । भगवान विश्वकर्मा बाबाको पहिलो भजन सार्वजनिक भएको छ ।

मल्लाजी म्यूजिकका अध्यक्ष सुजन बराईलीसहित राजन भुजेल विश्वकर्मा र प्रतिमा विश्वकर्माको संयुक्त रूपमा स्वर रहेको विश्वकर्मा बाबाको भजन सार्वजनिक भएको हो ।

बराईलीले भने ‘नेपाली संगित क्षेत्रमा विश्वकर्मा बाबाको यो पहिलो भजन गीत हो’ । संगितमार्फत विश्वकर्मा बाबाको महत्व र योगदानलाई दर्साउने खोजिएको उनको भनाइ छ ।

प्रकाश बराईलीको शब्द रहेको उक्त भजनमा स्वयम बराईली कै संगित रहेको छ ।

Video

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ख्वप कलेज र गोर्खा इको प्यानलबीच भयो १२ बुँदे सम्झौता

Gorkha kwap samjhauta

काठमाडौं । ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले अध्यापन र अनुसन्धानलाई पनि थप प्रभावकारी बना...