‘आखैँमा’ गीतको म्युजिक भिडियो सोर्वजनिक

Kabita nepali

काठमाडौं । म्युजिक भिडियो ‘आखैँमा’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपालको पहिलो अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो ‘बुगी उगी’को बिजेता कविता नेपालीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आखैँमा’ बोलको गीतमा कविताको साथमा सरोज मोक्तानको अभिनय छ ।

बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्तिप्रियको शब्द र दीपक शर्माको संगीत छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ ।

सुन्दर गीतको भिडियो पनि दमदार बनेको छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रहेको गीतको भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...