‘मालिका’को दमदार ट्रेलर सार्वजनिक

Malika film

काठमाडौं । चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा रेखाको दमदार एक्सन देखिएको छ । रेखाको हरेक चलचित्र झैँ ‘मालिका’मा महिलालाई केन्द्रमा राखिएको छ ।

रेखा थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा नारा कार्की र रेखाकै कथा रहेको छ । चलचित्रमा शिवम अधिकारीको पटकथा, सुरेश अधिकारी र एसडी योगीको संगीत छ ।

चलचित्रमार्फत अछामकी एक किशोरी कमला ओलीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...