भियतनामका राष्ट्रपति डाइ क्वाङको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

President vietnam


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको दुःखद निधन भएकोमा दःख व्यक्त गरेकी छिन् ।

भियतनामका कायममुकायम राष्ट्रपति दाङ थी गोक थिन्हलाई मंगलबार एक शोक सन्देश पठाउँदै उनले स्वर्गीय राष्ट्रपतिका परिवारजन तथा भियतनामका जनतामा हार्दिक समवेदना प्रकट गरेकी छिन् ।

राष्ट्रपति क्वाङ एक क्रान्तिकारी नेता थिए भन्दै राष्ट्रपति भण्डारीले भियतनामको स्थायित्व र विकासका निम्ति उनले गरेका योगदानको सधैँ स्मरण हुने बताइन् ।

राष्ट्रपति भण्डारीले दुःखको यो घडीमा नेपाल सरकार र नेपाली जनता भियतनामको सरकार र त्यहाँका जनताका साथ रहेका शोक सन्देशमा उल्लेख गरेकिछीन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...