इन्द्रजात्रा पर्व विभिन्न देशमा मनाइँदै

Indra jantra

काठमाडौं । इन्द्रजात्रा पर्व र कुमारी जात्रा नेपालमा नभएर विभिन्न देशमा पनि मनाइँदैछ ।

भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशहरुमा जात्रा मनाइएको हो ।

सिक्किमको नाम्चीमा सोमबार कुमारी रथयात्रा, लाखे, पुलुकिसि नाच निकालेर नगर परिक्रमा गराइएको थियो ।

नेपाली परम्पराअनुसार भोज गरी सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो ।
अमेरिकाको बाल्टिमोरमा पहिलोपटक कुमारीकारुपमा बालिका रथमा राखेर कुमारी जात्रा गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...