चितुवा मृत अवस्थामा फेला

Chituwa

महोत्तरी । चितुवा मृतावस्थामा मंगलबार फेला परेको छ ।

आज मध्याह्न गौशाला नगरपालिका-१२ पुरानो कान्तिबजारस्थित बाँके नदीको छेउका बासिन्दा सुक्रे कामीको खेतमा फेला परेको सो चितुवाको मृत शरीर कुहेको र कीरा परेको स्थानीय चन्देश्वरसिंह कुशवाहाले जानकारी दिए ।

खेतमा काम गर्नका लागि गएका बेला मृत चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरीको टोलीले घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...