क्रान्तिकारीको राष्ट्रिय भेला शुुरु, भेला दुई दिनसम्म हुने

Akhil karntikari

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला त्रिभुवन विश्वविद्यालयमा शुरु भएको छ ।

कीर्तिपुर केन्द्रीय क्याम्पसमा शिक्षा विभागको हलमा हुने कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष मोहन वैद्य किरणले गर्दैछ भने सीपी गजुरेलले उद्घाटन सत्रको सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

दुईदिनसम्म चल्ने विशेष भेलाले नयाँ नेतृत्व चयन गर्ने केन्द्रीय सदस्य संघर्ष दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...