मानसिक रोगी युवती बलात्कृत, बलात्कारी पक्राउ

Balatkari ko  aakha 1

काठमाडौं । राजधानी काठमाडौँमै युवती बलात्कारको शिकार भएकी छन् । त्यो पनि मानसिक रोगी युवती ।

काठमाडौंको सिमलटारस्थित आरुबारीकी एक युवती बलात्कार शिकार भएकी हुन् । २८ वर्षीय युवतीलाई स्थानीय एक ग्रिल पसलमा लगेर बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी वृत्त बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

तमाङले चर्चबाट फर्किँदै गरेको बेला ती युवतीलाई फकाएर बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङले आफ्नै ग्रिल पसलमा लगेर बलात्कार गरेको पीडित युवतीका परिवारले बताएको प्रहरीले बताएको छ ।

प्रहरीसँग तामाङले आफूले बलात्कार गरेको स्वीकार गरेको बताइएको छ । उनले रक्सी सेवन गरेको बेला बलात्कार गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...