बिहे नगरेको भन्दै गरे एसिड प्रहार

Asid prahar

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड प्रहार भएको छ ।

प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेको छन् । दुबै विवाहित हुन् । सोमबार राति बिमलले बसन्तीलाई एसिड छ्यापेर छुरा समेत प्रहार गरेका थिए ।

एसिड र छुरा प्रहारबाट बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...